प्रधानमन्त्री स्वदेश फिर्ता, कालो झन्डा देखाउन पुगेका तरुण कार्यकर्ता पक्राउ


काठमाडौं, १ असार । युरोपका विभिन्न देशको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फिर्ता भएका छन् ।
स्वदेश फिर्ताका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कालोझन्डा देखाउन खोज्ने नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दलका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

स्विटजरल्यान्ड, बेलायत, फ्रान्सलगायतका मुलुकको भ्रमण सकी प्रधानमन्त्री ओली फर्किएका हुन् ।(दैनिक )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.