Daily Archives: 12/06/2019

अतिथि कलाकार निशान भट्टराई भोली बिहिवार बिहान ९ बजे कुबेत आइपुग्ने


अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल भएको ले भोली अर्थात बिहिवार कुवेत समय अनुसार बिहान ९ बजे कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको ले स्वागतको लागी आईदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीलाई अनुरोध गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुरक्षागार्डले बनाउँछन् लालपुर्जा


नगेन्द्र अधिकारी
(काभ्रे) — कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन् । सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरूबीच कामका लागि तँछाडमछाडसमेत हुने गरेको छ । प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे । पढ्नेक्रम जारी राख्नुहोस्

मौरिसस जाने १६ नेपालीलाई फर्कायो एयरपोर्टले


दीपक रिजाल, काठमाडौं । रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको अत्यन्तै जरुरी सूचना आज बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको अतिथि कलाकार निशान भट्टराई को समयमा फेरबदल आएको छ । 


अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई आज बुधबार बेलुकी ५ बजे कुवेत अवतरण हुने भनिएको समयमा फेरबदल आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्