Daily Archives: 11/06/2019

अन्तर्राष्ट्रिय कलाकार मंच कुवेत ले आयोजना गरेको सांगितिक कार्यक्रम को लागि अतिथि कलाकार भोली ५ बजे बुधबार कुवेत आइपुग्ने


अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा हुन लागिराखेको कलाकार अक्षयकोष निर्माण बृहत् सास्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई भोली बुधबार बेलुकी ५ बजे कुवेत आइपुग्ने मंचका अध्यक्ष सोम  रसाईली ले जानकारी दिनु भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पोखरामा ४ अर्ब ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना


कृष्णमणि बराल

पोखरा : पर्यटकीय सहर पोखरामा ४ अर्व ८१ करोड लागतमा खानेपानी शुद्धीकरण आयोजना सुरु हुने भएको छ। जापान सरकारको अनुदान सहयोगमा पोखरामा अहिले वितरण भइरहेको मर्दी खोलाको पानीलाई प्रशोधन र शुद्धीकरण गरि पिउन योग्य बनाउन आयोजना सुरु हुन लागेको हो। नेपाल खानेपानी संस्थानले अहिले उपभोक्तालाई प्रशोधन नगरी सोझै खोलाको पानी टंकीमा जम्मा गरी पाइपबाट घर घरमा वितरण गर्दै आएको छ। वर्षाममा हिलोमाटो नै घर घरका धारामा झर्ने र खोलामा फ्याकीएका फोहोर सोझै ग्राहकको घरमा पुग्ने समस्या यो योजना संचालनमा आएपछि अन्त्य हुने छ। खानेपानीको मुहान मर्दी खोलाको ड्याम भन्दा केही तल खानेपानी शुद्धीकरणका लागि गरिने छ। पढ्नेक्रम जारी राख्नुहोस्