मिति ७ जुन २०१९ शुक्रबार, साझा सद्भाव समूह कतारले पहिलो ऐतिहासिक साधारणसभा सम्पन्न गरेको छ । कार्यवाहक संयोजक श्री गोपाल न्यौपानेको सभापतित्वमा ‘द गोर्खा रेस्टुरेन्ट’ (नज्मा)मा सम्पन्न भएको थियो भने सभाले “साझा सद्भाव समूह- राष्ट्रिय समन्वय समिति कतार” को १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/06/2019
साझा सद्भाव समुह कतारको प्रथम साधारणसभा सम्पन्न, संयोजकमा कार्की सर्वसम्मत चयन !
Posted in प्रवासी समाचार
प्रकृति पुजक किरातीले उभौली चाड मनाए
दोहा– कतारमा स्थापित किराती सस्थाहरु किरात राई यायोक्खा शाखा, सुनुवार सेवा समाज शाखा र किरात याक्थुम चुम्लुङ कतारले विगतमा झै यस पटक पनि चकृय प्रणाली अनुरुप किरातीहरुको महान उभौली चाड साकेला उभौली, सालिवा श्यादर पिदार र यक्वा तङनाम ५०७९ ÷ २०७६ शुभकामना तथा झाकी सहित बृहत सांस्कृतिक कार्यक्रम किरात मूल समारोह आयोजक समितिको संयोजक श्री विमल राईको सभापतित्वमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको अध्यक्ष श्री शिव कुमार भुजेलको प्रमुख आतिथ्यमा यहा स्थित गल्फ होराईजन होटलमा सभ्य र भव्य रुपमा गत शुक्रबार ७ तारिखका दिन सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा
निर्मला पन्त हत्याकाण्ड : दोषी एसपी सिंहलाई बढुवाको पुरस्कार
काठमाडौं, २७ जेठ । निर्मला पन्त बलात्कार र हत्याकाण्डमा कारबाहीका लागि सिफारिसमा परेका एसपी राकेशकुमार सिंह एसएसपीको बढुवा सूचीमा परेका छन् ।गृह मन्त्रालय उच्च स्रोतका अनुसार एसपी सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । एसपी सिंहकाे बढुवामा विवाद हुन्छ भनेर सूची गुपचुप राखिएकाे स्राेतकाे भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अमेरिकामा नेपाली : सांसददेखि राष्ट्रपतिको सल्लाहकारसम्म
अनिल अधिकारी
अमेरिका : अमेरिकी कानुुनले प्राकृतिकरण नागरिकता लिएकालाई राष्ट्रपति र उपराष्ट्रपतिबाहेकका उच्चतम पदमा रहेर काम गर्ने अधिकार दिएको छ । आप्रवासीको मुुलुुक भनेर चिनिने देश अमेरिकामा पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति भनिन्छ । यही कानुुनी अधिकारबाट धेरै आप्रवासी यहाँको उच्चतम पदमा पुुगेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिको निर्देशन
ऋषिराम पौड्याल
काठमाडौँ — संसदीय समितिले स्थानीय तहका लागि मागेको कर्मचारी अवश्यकतासम्बन्धी विज्ञापन रद्द गर्न सरकार र लोकसेवा आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आयोगलाई उक्त निर्देशन दिने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
यास पालिको तिजमा छमछ्मी नचाउन गायिका पुर्णकला बि:सी कुबेत आउने भएको छ।
जुन २४ कुबेत “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नारिहरुको महान पर्व हरितालिका तिज मा अतिथि कलाकार नेपालि सांगीतिक आकासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी को साथमा कुबेतका चर्चित कलाकार हरु को बेजोड प्रस्तुती रहने संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन