पर्खन स्वामी आउदैछु म,, मन छैन बस्नलाई
कस्लाई पो रहर होला र,, मुङलान पस्नलाई
तिमी र बाबू त्यो घरपरिवार ,,हेर्नुछ मललाई
यो चर्को घरमा गर्दैछु काम,,यो आत्मा जलाई
नमिठो बोल्ने नभासा बुज्न्ने ,, छि कस्तो यो ठाँउ दयामाया सुखदुःख बुज्ने स्वर्ग छ मेरो गाउँ,,त्यो चुहिने छानो नाबालक छोरा सम्झन्छु दिनदिन,,बिर्शन खोज्छु सक्दिन बाबु याद आउँछ छिनछिन,,साथी र सङी मेला र पात गरेको साथमा,, छट्पटी हुन्छ सम्झिदा ती दिन यो मध्य रातमा,,
जुन बेला तिम्लाइ चाहिन्थ्यो साथ छोडेर हिडेको ठुलो भो छोरा म आमा भनी छैन भो चिनेको म तिम्रै लागि पसिना सङ छु पैसा साटेको पुरानै चोली लाएर हिड्छु छैन काइ फाटेको,छैन काइ फाटेको (धन्यबाद-इन्दिरा शाही)