Daily Archives: 09/06/2019

कस्लाई पो रहर होला र मुङलान पस्नलाई (इन्दिरा शाही)


पर्खन स्वामी आउदैछु म,, मन छैन बस्नलाई
कस्लाई पो रहर होला र,, मुङलान पस्नलाई
तिमी र बाबू त्यो घरपरिवार ,,हेर्नुछ मललाई
यो चर्को घरमा गर्दैछु काम,,यो आत्मा जलाई पढ्नेक्रम जारी राख्नुहोस्

हावाहुरी आयो, तर सरकार आएन !


कैलालीमा मात्रै २१ सय घरमा क्षति, पीडितले राहत पाएनन्

२६ जेठ, धनगढी । सिंहदरबारलाई विदेश भ्रमण हेर्दैमा ठिक्क छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा देशैभरि बजेटको खोलो बगाइँदैछ । तर, कैलाली–कञ्चनपुरमा हावाहुरीले हजारौं घरमा क्षति पुगे पनि न सरकारको नजर पुगेको छ, न त प्रधानमन्त्री रोजगार कार्यक्रमवालाहरु नै घर बनाइदिन पुगेका छन् । बिहीबार आएको विनाशकारी हावाहुरीले कैलालीमा मात्रै दुई हजार २१६ घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रारम्भिक विवरण सार्वजनिक गर्दै हावाहुरीले क्षति पुर्‍याएको घरहरुको ’boutमा जानकारी गराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार पन्छिँदा लाेकसेवा विवादमा


सरकारको आग्रहअनुसार आयोगले विज्ञापन निकालेको हो, आयोगको केही दोष छैन : गणेशमान गुरुङ, पूर्वसदस्य, आयोग
राजेश मिश्र
काठमाडौँ — सरकारकै आग्रहअनुसार विज्ञापन निकालेको लोक सेवा आयोग तीव्र विवादमा परेको छ । आयोग डेढ सातायता सडकदेखि संसद्सम्मको तारोमा छ । सरकार भने रमिते बनेको छ । पाँच सय १५ वटा स्थानीय तहमा पदपूर्तिका लागि ९ हजार १ सय ६१ जनशक्ति माग गरेर जेठ १५ मा विज्ञापन गरेपछि आयोग विवादमा परेको हो। विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै विरोध भइरहेको छ। स्थानीय तहका लागि विज्ञापन गरिएको र एकैपटक यति ठूलो संख्यामा जनशक्ति मागिएको पहिलो पटक हो। पढ्नेक्रम जारी राख्नुहोस्