Daily Archives: 08/06/2019

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ भब्यरुपमा सम्पन्न


जुन ८ कुवेत ।“ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौँ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडी बढौं“ भन्ने मुलनाराका साथ स्थापना भयको दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ । हिजो ७ जुन २०१९ शुक्रबार दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ एक सांगीतिक कार्यक्रम गरी भब्यरुपमा सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

तीनवटा किराती संस्थाहरुले बिविध कार्यक्रमको साथ साकेला उभौली मनाए


जुन ८ कुवेत । कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ आज आयोजित कार्यक्रम एकैसाथ ,उभौली चासोक तङ्नाम र रापवा श्यादर पीदार २०१९ बिविध कार्यक्रम गरी मनाए। पढ्नेक्रम जारी राख्नुहोस्