Daily Archives: 07/06/2019

नायक पल शाह र गायक प्रताप दाशलाई कुवेतमा भब्य स्वागत


कुवेत – चर्चित नायक पल शाह र गायक प्रताप दाशलाई कुवेतवासी नेपाली हरुले भब्य स्वागत गरेका छन् ।दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको दर्शन सांगीतिक धमाका कार्यक्रमको लागी आज बिहान ९ बजे कुवेत आईपुगेका चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा कुवेतवासी नेपालीहरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा सङ्घिय समाजवादी र नया शक्ति बिच एकता कार्यक्रमआगामी २१ जुन २०१९ शुक्रबार


जुन ६,कुबेत नेपालडटकम कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आगामी २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको छ । वि.सं. २०७६ बैशाख २३ गते नयाँ शक्ति पार्टी नेपाल र संघीया समाजवादी फोरम नेपाल बिच एकिकरण भइ समाजवादी पार्टी गठन भए पश्चात पार्टीको आगिक निकाय र जनबर्गिय संगठनहरू र प्रवास संगठनहरू एकिकरण हुने क्रममा पार्टी केन्द्रिय कार्यलयले पठाएको सर्कुलर अनुसार कुवेतमा एकता घोषणा हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्