Daily Archives: 03/06/2019

कांग्रेसका नेताहरू पत्नीसहित लाइन लागेर विदेश उड्दै, सूचीमा देउवाकी पत्नी पनि


काठमाडौं, २० जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानमा नेतृत्वबीच विभिन्न आशंका र आरोप प्रत्यारोप तथा मतभेद चलिरहेका बेला उपसभापति विमलेन्द्र निधि पत्नी र छोराछोरीसहित प्रवासमा हुन लागेको कार्यक्रममा सहभागी हुन जान लागेको खलासा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँचीमा हावाहुरी : ६० घरको छाना उडायो


प्रेमनारायण आचार्य
सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा आइतबार बेलुका आएको भीषण पानीसहितको हावाहुरीले वितण्डा मच्चाएको छ। हावाहुरीका कारण छत्रदेव गाँउपालिकाका २ र ३ नम्बर वडाका ६० घरगोठको छानो उडाएको छ। भने एक विद्यालयको पनि छानो उडाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्