टोटनह्यामलाई हराउँदै लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि


युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब लिभरपुलले उचालेको छ । शनिवार राति भएको फाइनल खेलमा लिभरपुलले टोटनह्याम हटस्परलाई २–० गोलले हराउँदै उपाधि उचालेको हो ।

साबिकको उपविजेतासमेत रहेको लिभरपुललाई उपाधि दिलाउन मोहम्मद सालाह र डाइभक ओरिजीले समान एक–एक गोल गरे । सालाहले खेलको दोस्रो मिनेटमै गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

सालाहको गोलमा नै लिभरपुलले पहिलो हाफभरि १–० को अग्रता लिएको थियो । यस्तै खेलको ८७औं मिनेटमा डाभक ओरिजीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.