Daily Archives: 02/06/2019

आलाेपालाे सरकार’bout ओली र दाहालले के भने ?


फुटाउन खोज्ने प्रवृत्ति : ओली
एक वर्षपछि म बन्छु : दाहाल
पोखरा — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक प्रवृक्ति बढदै गएकामा दुःख व्यत्त गरेका छन् । पोखरामा शनिबार नेपाल स्काउटको राष्ट्रिय युवा सम्मेलन उद्घाटन गर्दै उनले पार्टीभित्र दुई अध्यक्षको सत्ता साझेदारी’boutको बहसतिर संकेत गर्दै भने, ‘एकता हुन नदिने, एकता भएकालाई पनि फुटाउन खोज्ने र पार्टीका शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढदै गएको छ ।’  प्रधानमन्त्रीले राष्ट्रिय भावनाभन्दा क्षेत्रीय, जातीय तथा अनेक प्रकारका संकीर्ण भावना बढेकोमा पनि चिन्ता जनाए । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका ३ किराती संस्थाको संयुक्त आयोजनामा ७ जुनमा मनाउने साकेला उभौली कार्यक्रमको सम्पूर्ण तयारी पुरा


जुन १, कुवेत l कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गइ रहेको शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड कार्यक्रमका सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन् l पढ्नेक्रम जारी राख्नुहोस्

जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको तयारी पुरा


जुन २, कुवेत। नेपाली जनएकता सेवा समाज कुवेतको चौथौँ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दर्शन सांगीतिक धमाका २०१९ को लागि अतिथि कलाकार आउदो बुधबार कुवेत आइपुग्ने


जन २, कुवेत ।,दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको ” दर्शन सांगीतिक धमाका २०१९ ” को सम्पूर्ण तयारी पुरा भईसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

टोटनह्यामलाई हराउँदै लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि


युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब लिभरपुलले उचालेको छ । शनिवार राति भएको फाइनल खेलमा लिभरपुलले टोटनह्याम हटस्परलाई २–० गोलले हराउँदै उपाधि उचालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्