१.
थोरै फुकेको राख तस्बिर गजल कडा हुन्छ
सञ्जालमा बरिस्ठेहरुको बिच लफडा हुन्छ
२.
जस्ले सधैं यथार्थका कुरागरि थाक्दै थाकेन
उसैले नै गलत बिषयलाई माथि चडा हुन्छ
३.
मैले धेरै चोटी देखे मुस्कुराउदै हिंड्नेको
हर शुभशन्ध्या तिनकै महलमा झगडा हुन्छ
४.
धेरै टाढा किनजानु आफ्नै घेरा वरिपरि हेर
एउटै आगनिमा बाउले दाजुभाई लडा हुन्छ
५.
बोल्नेको पिठो बिक्छ नबोल्नेको के बिक्छ
जो बोल्दैन उसले लाखौं सपना सडा हुन्छ
अर्जुन भुसाल
पाखापानी पर्बत