Daily Archives: 01/06/2019

न्युजिल्यान्ड र श्रीलंका भिड्दै


एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार पहिलो खेलमा न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गजल !!



१.
थोरै फुकेको राख तस्बिर गजल कडा हुन्छ
सञ्जालमा बरिस्ठेहरुको बिच लफडा हुन्छ
२.
जस्ले सधैं यथार्थका कुरागरि थाक्दै थाकेन
उसैले नै गलत बिषयलाई माथि चडा हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक


रोशन हाङ्खिम राईको शब्द सगींत गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको साकेला गितमा रोशन हाङ्खिम राई र बबिना किरातीको आवाज रहेको स्टुड्डियो म्युजिक भिडियो “Rose Entertainment T” युटुब च्यानल र Suman Rai official युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।उक्त म्यूजिक भिडियोको छायांकनमा जिबी लामा र सम्पादनमा सुमन मगरको रहेको छ l पढ्नेक्रम जारी राख्नुहोस्

जनसम्पर्क समिति कुवेतले जुन २८ मा राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने


कुवेत, १ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले राष्ट्रिय जागरण अभियान धुमधामका साथ मनाउने भएको छ। कुवेतको जिलिबमा शुक्रबार सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा बसेको नियमित बैठकले सो निर्णय गरेको बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्