मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गर्यौ “- जय कला जय कलाकार भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्थर सम्म नेपाली कला साँस्कृतिक जगेर्ण गराउने उदेश्यले यस कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम यही आउदो मे १४ तारिक शुक्रबारको दिन अतिथि कलाकार (Nepal Idol first Runner Up २०१७)को निशान भट्टराईको साथमा साथै अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको कलाकारहरुको निकै रोचक प्रस्तुति रहने अध्यक्ष रसाईली ले जानकारी दिनु भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/05/2019
१४ जुन को सांगितिक कार्यक्रम नजिकिंदै निशान भट्टराईले स्टेज तताउने
सैनिक अपहरण, एक महिनासम्म गुपचुप
शम्भु कट्टेल
उत्तेजित पार्ने षडयन्त्र : सेना
काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार