कुबेत -बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिक गर्ने भएको छ |हिज मिती मे २४ तारिख शुक्रवारका दिन फर्वानीया स्थित, क्लब जगेर्नाकोष संयोजक शिवराम पौडेल ज्युको निवासमा बसेको क्लबको २१६ मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा महाधिवेशन गर्ने तय गरेको हो ।कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । क्लवको नयाँ नेतृत्वको लागि को-को प्रतिश्पर्धामा छन त भन्ने सवालमा क्लवले भनेको छ, “कसैले प्रतिश्पर्धा गर्ने छैनन् जुन संस्था प्रति इमान्दार र स्वच्छ छवि भएको र संस्थालाई आत्मसात गर्दै अगाडि बढाउन सक्षम छ त्यस्तो ब्यक्तित्व नै नयाँ नेतृत्वमा सर्व-सहमतिमा चुनिने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/05/2019
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन आगामी ६ सेप्टेम्बरमा गर्ने
Posted in खेलकूद, MESC गतिविधि
आगामी जुन ७ मा किराया युएई र सुसेस युएईले संयुक्तरुपमा साकेला उभौली मनाउदै
किरातीहरुको महान चाड साकेला उभौलीको विशेष अवसरमा किरात राई यायोक्खा शाखा युएई , किराया क्षेत्रीय अबुधाबि, किराया क्षेत्रीय अलऐन युएई , र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा साकेला उभौलि येलेदोङ ५०७९ कार्यक्रम आगामी जुन ७ तारिकमा अबुधबि स्थित मुसाफा साकेला पार्क युएईमा हुने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन
नायक पल शाह र गायक प्रताप दाश कुवेत आउँदै , कार्यक्रमको तिब्र तयारी
कुवेत – नायक पल शाह र गायक प्रताप दाश कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्