प्रकाश कटुवाल र उमा श्रेष्ठको‘मोहि खाउला बोट्कामा’सार्वजनिक भिडियो सहित


गायक प्रकाश कटुवालको “मोहि खाउला बोट्कामा” बोलको गीत बजारमा आएको छ । गायिका उमा श्रेष्ठ र गायक कटुवालको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् आफैले शब्द संगीत गरेका हुन् ।

कटुवालको हरेक गीत मनोरञ्जनात्मक नै हुने गर्दछ,विशेष त उनी गाउँ ठाउँको चलनचल्तीमा आएको बिषयबस्तु ध्यानाकर्षण गर्दै सृजना गर्छन् । यद्यपि यो गीतले केही गाउँले जीवनलाई समेटिएको छ । गीतको भिडियो पनि निकैनै मेहनत र तामझामका साथ तयार पारिएको छ । दर्जनौं कोरोस डान्सहरुको साथमा हाँस्यकलाकार सुलेमान शंकर “इकु” र नायिका तथा मोडेल एलिना रायमाझीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

विक्रम चौहानले निर्देशन गरेको भिडियो प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । हाँस्यकलाकार इकु फरकफरक रुपमा प्रस्तुत भएको छ , उनको पुरानै थेको र हाउभाउलाई पनि भिडियोमा देखाइएको छ भने भिडियो प्रकाश कटुवाले आफ्नै yotube च्यानल बाट सार्बजनिक गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.