गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत/शब्द रचना रवि मान सिंह बस्न्यात तथा टिका बम्जनको संगीत रहेको गीत ! गायक खरेलले आफ्नै युट्युब च्यानल (प्रणालीका ) बाट जेठ ९ गते बिहिबार /२३ मे २०१९ का दिन सार्वजनिक गरेका छन् । उक्त श्रब्य दृश्य (भिडियो) लाई निर्मल लामाले निर्देशन गरेका छन् । क्यानडालाई कर्मथलो बनाउदै आएका नेपाली सेनाका पूर्व सेनानी तथा गीतकार रवि मान सिंह बस्न्यातको नाकैको टुप्पोमा गीतको सफलतासंगै ! बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ ।
गीत सुन्न यहाँ थिच्नु होस् :