Daily Archives: 24/05/2019

“नाकैको टुप्पोमा “ चर्चित गायक प्रमोद खरेलको स्वरमा सार्वजनिक


गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत/शब्द रचना रवि मान सिंह बस्न्यात तथा टिका बम्जनको संगीत रहेको गीत ! गायक खरेलले आफ्नै युट्युब च्यानल (प्रणालीका ) बाट जेठ ९ गते बिहिबार /२३ मे २०१९ का दिन सार्वजनिक गरेका छन् । उक्त श्रब्य दृश्य (भिडियो) लाई निर्मल लामाले निर्देशन गरेका छन् । क्यानडालाई कर्मथलो बनाउदै आएका नेपाली सेनाका पूर्व सेनानी तथा गीतकार रवि मान सिंह बस्न्यातको नाकैको टुप्पोमा गीतको सफलतासंगै ! बस्न्यातको शब्दमा “ मनमा नेपाल”बोलको राष्ट्रीय भावना जगाउने गीत नेपाली संगीत प्रेमी हरुको लागी छिट्टै बजारमा आउदैछ ।

गीत सुन्न यहाँ थिच्नु होस् :

https://youtu.be/U66RBsMqrTE

Advertisements

नेपाल सरोकार समाजकुवेतद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माण सहयोग रकम हस्तान्तरण


नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि कुवेतमा रहेको नेपाली सरोकार समाज, कुवेतले ५० हजार रुपैंया सहयोग राईज किङ्ग चर्चित गायक राजेश पायल राई ज्यू मार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रकाश कटुवाल र उमा श्रेष्ठको‘मोहि खाउला बोट्कामा’सार्वजनिक भिडियो सहित


गायक प्रकाश कटुवालको “मोहि खाउला बोट्कामा” बोलको गीत बजारमा आएको छ । गायिका उमा श्रेष्ठ र गायक कटुवालको स्वर रहेको उक्त गीतलाई गायक स्वयम् आफैले शब्द संगीत गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्