काठमाडौं, ७ जेठ । आन्तरिक राजश्व विभागले विवादास्पद व्यापारी अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर तिर्न ताकेता गरेको छ ।०६८–६९ सालमा सुमार्गीको साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा प्राप्त पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्न कार्यालयले ताकेता गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/05/2019
विवादास्पद व्यापारी सुमार्गीका खराब दिन चल्दै, चार अर्ब ३१ करोड ९५ लाख कुम्ल्याउने दाउ
Posted in नेपाल समाचार
पाँचथरमा एकै परिवारका ९ जनाको हत्या
भीमकुमार बाँस्कोटा
फिदीम : पाँचथरको मिक्लाजुङमा गएराति एकै परिवारका ९ जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका –३ आरुबोटमा बमकुमार फियाक(लिम्बु)र उनका ज्वाइँ धनराज फियाकका परिवारको हत्या भएको प्रहरी निरीक्षक अरुणकुमार पौडलले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
एनआरएनए एनसिसी कुवेतद्वारा छैटाैं राष्ट्रिय महाधिवेशन २६ जुलाईमा
कुवेत, २० मे : गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको १६ मे २०१९ मा बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा गर्ने भएको महासचिव हरि लावतीद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति, सूचना, NRNA गतिविधि