कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले सिधा कुरा जनता संग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ गत ३ मई २०१९ का दिन मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रक्म नेपाली रुपैया १,५ १ ,००० (एक लाख एकआउन हजार) रुपैया सोही सँस्थाका महासचिव रोशन राई ज्यु, संयोजक उमा घिमिरे ज्यु तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बराल ज्युले संयुक्त रुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछाने ज्युको हातमा आज हस्तान्तरण गरिएको जानकारी सोही संस्थाका अध्यक्ष गोविन्द बरालले जानकारी दिनुभयो पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/05/2019
साँस्कृतिक मंचले “राष्कोट सामुदायिक अस्पताल निर्माण” सहयोग रकम हस्तान्तरण
Posted in प्रवासी समाचार, मनोरन्जन, सूचना
संयुक्त तीन किराती सस्थाहरुले उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउदै।
मे २० कुवेत ,”भाष संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर जुन ७ मा मनाउने यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन, सूचना
अध्यागमन र विमानस्थल सुरक्षामा अमेरिकी चासो
शम्भु कट्टेल
काठमाडौं : अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गरेको छ। श्रीलंकामा भएको आतंवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिति बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको हो। उसले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायोमेट्रिक्ससहितको विश्वासिलो सफ्टवयेर आवश्यक रहेको बताउँदै आएको छ। अध्यगमन सुरक्षामा ‘लुप होल’ हरू नदाखाउन यो सफ्टवेयर राख्नुपर्ने उसको सुझाव छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार