Daily Archives: 19/05/2019

दुबै मृगौला पिडित जनक सिङ आलेमगर लाई कुबेत बाट(एक लाख पचास हजार)आर्थिक सहयोग


सेवा नै धर्म बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आउन भएका नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत का अध्यक्ष सुन बहादुर तामाङ,को पहलमा दुबै मृगौला पिडित जनक सिङ आलेमगर लाई (एक लाख पचास हजार)नेपाली रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

लुम्बिनी समाजको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश नेपालीलाई


लुम्बिनी समाज नेपाल, कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश नेपाली ‘पाल्पाली’लाई दिईएको छ । समाजका संरक्षक, सल्लाकार र कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको समाज को माहसचिब नेत्र पेगी मगर ले कुबेत नेपालडटकम लाइे जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्