सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधीवेशन नेपाल आइडल सिजन २का रबि ओड र चक्र बम को साथमा “बृहत् सांस्कृतिक धमाका २०१९ “बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुबेतले आफ्नो दोस्रो वार्षिक उत्सब तथा अधिबेशन आगामी सितंम्बर २० तारिख २०१९ शुक्रबार को दिन नेपाल आइडल रवि ओड र चक्र बमको धमाकेदार बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्