Daily Archives: 12/05/2019

नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने


कुवेत, ११ मे : नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरीएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रवासि इलामेली सेवा समाज कुवैतको प्रथम बार्षिक उत्सव आउदो २८ जुन मा


प्रवासि इलामेली सेवा समाज कुवैतले आफ्नो प्रथम बार्षिकोत्सव बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ।“सम्मृद्द समाज निर्मान र बिकास आजको आवश्यक्ता” प्रवासि इलामेलि सेवा समाजको बिषेसता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासि इलामेलि सेवा समाज कुबेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन २८ तारिख २०१९ शुक्रबार को दिन बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ पढ्नेक्रम जारी राख्नुहोस्