नेपाली बच्चा बुढ़ो जवान बयस्क सबै उमेरका मानीसहरुको ख़ातिर मनोरंजन गराउने हेतुले; तयार पारीएको “नाकैको टुप्पोमा…” भन्ने गीतको म्युजीक भीडीयो छीट्टै बजारमा आउदैछ !नेपाली सेनाका पूर्व मेजर रबि मान सिंह बस्न्यातको शब्दमा तयार पारिको “ प्रेम अर्थ ” एलबम “नाकैको टुप्पोमा कती तातो रिस” शब्द समेटीएको गीतमा, लोकप्रिय गायक “प्रमोद खरेलको स्वर र संगीत टीका बमजनले दीनु भएको उक्त गीतको म्युजीक भीडीयो कलाकार “भिमफेदी गाईज / बिनु शाक्य / प्रिन्स बमजन रहेका छन !