Daily Archives: 09/05/2019

खोटाङको गंगाबहादुर गुर्मछाने मगरले आफन्तलाई समेत चिन्न सक्दैन


कुबेतमा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका एक नेपाली ७ महिनादेखि अस्पतालको बेडमा छट्पटाइरहेका छन्। ड्युटी जानेक्रममा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगरलाई गत भदौदेखि कुवेतको जहारा अस्पतालमा राखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्