Daily Archives: 05/05/2019

नेपाल कुवेत साँस्कृतिक मन्चको १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका सम्पन्न


कुवेत – नेपाल कुवेत साँस्कृतिक मन्चको १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका सम्पन्न भएको छ । नेपाल कुवेत साँस्कृतिक मन्चले हिजो सुक्रवार कुवेतको जिलिब स्थित पपिन्स हलमा आफ्नो १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements