Daily Archives: 04/05/2019

नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मनायो १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस


नैनकला राई / मे ३, कुवेत। नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेत एवं कुवेत ट्रेड युनियन फेडरेसन र सोलिडारिटी सेन्टरको संयूक्त आयोजनामा आज ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस कुवेतवासी मजदुरहरु लगाएत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुका साथ कुवेत स्थित खेतानको राजधानी प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements