Daily Archives: 01/05/2019

मे ३ शुक्रबार हुन लागेको नेपाल कुवेत साँस्कृतिक मन्चको राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कार्यक्रमको तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रण


“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्च को हुन लागेको नेपाल कुवेत साँस्कृतिक मन्चको राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कार्यक्रमको तयारी पुरा भएको संस्थाका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्