संखुवा-सभा बानेश्वर ९ नगरपालिका खाम्लिड बसोवास गर्दै आएकाकाजीमान तामाङको नाति वीर बहादुर तामाङको छोरा बर्ष ३३ को शक्तिमान तामाङको दुवै मृगैला फेल भएका कुवेत आएको १ बर्ष भएको थिए काम गर्ने ठाउँमा अचनाक बिरामी भएका थिए बिमारीलाई हस्पिटल पुर्याएर कुवेतका डक्टरले चेकजाँच गरेर रिपोर्ट निकाल्दा बिरामीको दुबै मिर्गौला फेल भाएको छ !!भन्ने जानकारी गराए पछि कम्पनी बाट छुट्टी लिएर नेपाल फर्केर पुन नेपाल मेडिकल कलेज जोरपाटीमा स्वस्थ परिक्षण गराउदा दुबै मृगौला फेल भएको रिपोर्ट नै आएपछी हाल नेपाल काठमांडू टिचीङ हस्पिटलमा उपचार भइरहेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/04/2019
मनकामना मिडियाद्धारा संकलित १ लाख८० हजार रकम पत्रकार रबि लामिछानेको हातबाट मृगौला पिडित शक्तिमान लाई हस्तानतरण
Posted in समाचार
‘दर्शन नमस्ते’राई ईज किङ गायक राजेश पायल राई नयाँ बर्ष सांगितिक धमाका को लागि यही बुधबार बेलुकि ७:२० बजे कुबेत आइपुग्ने
सुरेश गुरुङ कुबेत, यही आउदो १९ अप्रिल २०१९ शुक्रबारको दिन सम्पन्न हुन गैरहेको नयाँ बर्ष सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित चर्चित ख्यातिप्राप्त कलाकार गायक राजेश पायल राई यही बुधबार साँझ ७:२० बजे अप्रील १७ तारिक कुबेत आइपुग्ने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन