Daily Archives: 09/04/2019

शल्यक्रियापछि द‍ृष्टिविहीन : क्रिश्चियन संस्थाको शिविरमा ल्याइएका ‘डाक्टर’ को लापरबाही


शम्भु यादव
स्वास्थ्यमा बेथिति
सिरहा : क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ। शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो। तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन।फाल्गुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया भएको थियो। तीमध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो। कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासमा सोमबार अन्नपूर्ण पोस्ट् पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो। अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बारामा फेरि हावाहुरी, केही घरका छाना उडायाे


काठमाडौँ — बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पाेल ढलेका छन् । केही स्थानमा घरका छाना उडाएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्