कुवेत – दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/04/2019
दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दाशका साथ पाँचौं वार्षिक उत्सव मनाउने
Posted in मनोरन्जन
गैरआवासीय नेपाली संघ कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना, NRNA गतिविधि