Daily Archives: 08/04/2019

दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दाशका साथ पाँचौं वार्षिक उत्सव मनाउने


कुवेत – दर्शन ठकुरी समाज कुवेतले नायक पल शाह र गायक प्रताप दासका साथ पाँचौं वार्षिक उत्सव मनाउने भएको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अमेरिकी गृह सुरक्षा सचिवले दिइन् राजीनामा


२५ चैत, काठमाडौं । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्जेन निलसनले पदबाट राजीनामा दिएकी छन् । उनी प्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिको प्रमुख योजनाकार मानिन्छिन् ।उनले राजीनामा दिनुको कारण नखुलेको बीबीसीले जनाएको छ । उनले आफ्नो कार्यकाललाई जीवनभरको सम्मान भनेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दुई दिनमै बिग्रियो ३ करोडको अक्सिजन प्लान्ट


प्रदीप मेन्याङ्बो
सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवासीय नेपाली संघ कुवेतद्धारा बारा र पर्साका हावाहुरी पीडितहरुलाई आर्थिक सहयोग


गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्