दर्शन सागितिक धमाका को लागि नायक पल शाह कुवेत आउने


कुवेत – नायक पल शाह कुवेत आउने भएका छन् । दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा  दर्शन सागितिक धमाका २०१९  आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह संगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।

नायक पल शाह संगै अन्य कलाकार पनि ल्याउने गृहकार्यमा आफुहरु जुटेको बताउँदै महासचिब राज मल्लले छिट्टै सबैमाझ जानकारी गराउने बताए ।जून ७ तारिक शुक्रवार २०१९ का दिन जिलिव स्थित इन्डीयन सेंट्रल स्कूलको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा सबैको उपस्थितिको अपेक्षा राख्दै उक्त दिनमा कुनै कार्यक्रम नजुदाई दिन समाजले अपिल गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.