कुवेत – नायक पल शाह कुवेत आउने भएका छन् । दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा दर्शन सागितिक धमाका २०१९ आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह संगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्