Daily Archives: 06/04/2019

दर्शन सागितिक धमाका को लागि नायक पल शाह कुवेत आउने


कुवेत – नायक पल शाह कुवेत आउने भएका छन् । दर्शन ठकुरि समाज कुवेतले रमजानको छुट्टिमा पारी आफ्नो पाचौ बार्षिक उत्सवको अवसरमा  दर्शन सागितिक धमाका २०१९  आयोजना गर्ने भएको छ । नेपालका चर्चित नायक पल शाह संगै अन्य कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements