Daily Archives: 03/04/2019

न्यायाधीशमा मन्त्रीकी भान्जीदेखि परिषद्‍ सदस्यका ज्वाइँसम्म: ‘छोराछोरी र सालासाली राखेर न्याय पाइन्छ?’


यम विरही
काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन्। परिषद्को मंगलबारको निर्णयअनुसार सर्वोच्चको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता हरिप्रसाद फुँयाल, अधिवक्ता डा. मनोजकुमार शर्मा सिफारिस भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

त्रिभुवन विमानस्थलको स्तरोन्नति औपचारिक रुपमा सुरू


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे स्तरोन्नति आजबाट औपचारिक रुपमा सुरू गरिएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो । यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रदेश २ मा प्रहरीबाटै बाहिरिएको थियो


जनकराज सापकोटा, सुदीप कैनी
काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा टेम्मा र दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध


नैनकला राई/अप्रिल २, कुवेतमा कार्यरत खोटाङका टेम्मालीहरुद्वारा दिप्रुंङ चुइचुम्मा गाउँ पालिका ७ को स्वास्थ्य संस्था टेम्मा र सामुदायिक स्वास्थ्य ईकाई दिलैछीलाइ स्ट्रेटचियर उपलब्ध गराएका छन्l पढ्नेक्रम जारी राख्नुहोस्