Daily Archives: 02/04/2019

अप्रिल १९ सांगितिक धमाका मच्चाउन कुबैत आउदैछन राजेश पायल राई


नेपाली नयाँ वर्ष २०७५ लाई बिदा गर्ने बेला भएको छ । नयाँ २०७६ सालको आगमनको मौका पारी कुवेतको नेपाली समाजमा कृयाशिल अर्को बलियो संस्था नेपाल कुवेत सरोकार समाजले यही आउदो अप्रिल १९ मा चर्चित गायक मेघा स्टार राई इच किङ्स राजेश पायल राई लाई स्टेजमा उतार्ने पक्का भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements