Daily Archives: 25/03/2019

नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाल आईडल बुद्ध लामा र सरस्वती लामाको साथमा वार्षिक उत्सव मनाउने भएको छ।


कुवेतमा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाले धमाका मच्चाउने भएका छन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यी प्रख्यात कलाकार ल्याएर बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements