नैनकला राई/ २४ मार्च २०१९, कुवेत l गत शुक्रबार २२ मार्चमा कुवेत स्थित फहहिलमा बसेको तीन किरातिहरुको बैठकको निर्णय अनुसार आउदो जुन ७ तारिकका दिन तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड मनाउने जानकारी कार्यक्रमका संयोजक तथा किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन् l पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/03/2019
कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
Posted in मनोरन्जन
“रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ नवबर्ष २०७६ सांगीतिक धमाका हुदै
सुरेश गुरुङ मार्च २४ कुबेत “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नवबर्षको उपलक्ष्यमा २०७६को शुभकामना आदानप्रदान तथा नवबर्ष २०७६ अठारौ सांगीतिक धमाका गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन