Daily Archives: 16/03/2019

अतिथि कलाकार अमित बराल र शान्ता परीयारका साथ लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव सम्पन्न


माधब शाही –कुवेत – अतिथि कलाकार अमित बराल र शान्ता परीयारका साथ लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित नोटिमघाम ब्रिटिश स्कुलको हलमा सुक्रवार चर्चित लोक दोहोरी गायिका शान्ता परीयार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव भब्य र सब्य रुपमा सम्पन्न भयको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements