“माबर ल्हा” नामक तामाङ गीतको म्युजिक भिडियो सार्बजनिक


तामाङ गीत संगीतको दुनियाँमा फेरी एउटा नयाँ इट्टा थप्ने काम भएको छ । महाभारत बन्खु लामाटोल स्थित थिङ परिवारको प्रस्तुतिमा “म्हाबर ल्हा” नामक तामाङ गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

तामाङ सस्कार र सस्कृतिमा आधारित गरीब र बेरोजगारी बाध्यताले बिदेशिनु पर्दाको पिडा घर देश र पर्देशिको वास्तविक जीवनमा आधारित यो गीतले एउटा गरीब परिवारको वास्तविक कथा ब्यथा सचित्र उतार्न सफल भएको छ ।यस भिडियोलाई महाभारत गाउपालिका बन्खु वरिपरि छायाङ्कन गरिएको हो । यस गीतको शब्द रचना स्वयम गायकले र जीवन वाइबाले गरेको हो । स्वरमा अहिलेको जल्दोबल्दो जनवादी तथा सेलो गायिका निर्मला घिसिङको कर्नप्रिय समधुर आवाजले भरेका छन ।

यस भिडियोको छायाङ्कन तथा निर्देशन युग लामाले गरेको हो भने सम्पादन सुर्य लामाले गरेका छ्न । अभिनय युग लामा र लक्ष्मी स्याङ्तानको रहेको छ । सरगम स्टुडियोमा रेकर्ड गरेको यस गीतलाई संगीत संयोजन भने जोगलाल लामाले गरेका हुन भने मिक्सिङ दिपेस प्रधानले हो ।

यस भिडियोलाई सम्पूर्ण दर्शक श्रोताहरुले हेरेर सुनेर माया तथा साथ दिनहुन र सल्लाहा एबं प्रतिकृया दिन हुन म्हाबर ल्हा टिमले हार्दिक अनुरोध समेत गरेका छ्न ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.