“शुदुरपश्चिम को लागि शुदुरपश्चिमेली” शुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिद्वारा आयोजित पाठेघर सम्बन्धि समस्या भयका महिलाहरुलाई नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरिने भएको छ।
शुदुरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिद्वारा अायाेजना गरेकाे महिलाहरु काे पाठेघर सम्बन्धि समस्याकाे बिशेषज्ञ टाेलिबाट नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य शिविर कार्यक्रम हिजाे देखि आज सम्म वा २६/२७ मा डाेटिकाे शिखर नगरपालिका मा चलिरहेकाे छ। त्यस्तै गरि २८ र ३० गते बाजुराकाे टाटे स्वास्थ्य चाैकिमा र चैतकाे २ गते चिपुर स्वास्थ्य चाैकि डडेल्धुरा र ३ गते बगरकाेट स्वास्थ्य चाैकि डडेल्धुरा गरि सु प का चार अाेटा ठाँउमा हुने भयकाे छ। र साे अभियानमा शुदुरपश्चिमेलि नेपाली दिदी बहिनी हरु लाई तपशिल बमोजिमको मिति,स्थान र समयमा यहाँहरु को गरिमामय उपस्थितिको लागि हार्दिक निमन्णा गर्दै साे अभियानमा शुदुरपश्चिमेलि नेपाली समाज कुवेत, पनि सहकार्य रहेकाे छ।