Daily Archives: 10/03/2019

मोना कुवेतको ऐतिहासिक प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा प्रेम बिश्वकर्मा


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम फवार्निया स्थित अडिटोरियम हलमा हिजो ८ तारीक सुक्रवारको दिन सम्पन्न भएको छ । उक्त ऐतिहासिक प्रथम अधिबेशन समारोहले प्रेम बहादुर बिश्वकर्मा लाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements