Daily Archives: 07/03/2019

सहयोग गर्नु हुने सबै सहयोगि मन हरु लाइ धन्यवाद “अध्यक्ष अमर खड्का


अमर खड्का कुवेत  जम्मा उठेको रकम १ लाख २६ हजर ४ सय ५८ नेपाली रुपिया कुबेत मा दुर्घटना मा परि घाइते भएका खोटाङ का गंगा गुर्मछाने मगर को परिवार दिल कुमारी मगर लाइ पठाएको जानकारि गराउन चहान्छु फेरी पनि सबै सहयोगी मन हरु लाइ हिर्दय देखि आभारि हुदै धन्यवाद दिन चहान्छु| पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१७औं बमजन कप २२ र २९ मार्चमा खेलाईने, टिम दर्ता र टाईसिट १५ मार्चमा


बिजेता/उपबिजेता टिमको पुरस्कार राशिमा बृद्धी, सम्पूर्ण नेपाली टिमहरुलाई गोल्ड कप चुम्ने तयारीमा रहन क्लवको आग्रह

जय आले, कुवेत

०७ मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्ना बच्चालाई अरूसँग नदाँजौँ ! हरेक अभिभावकले एकपटक पढौँ।


काठमाडौँ — अभिभावक भन्छन्– नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुपर्‍यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस् ? कत्ति खेलिराखेको ? छिटो होम वर्क गर् । म त हैरान भ एँ । फलानो कति मजाले पढिराखेको छ । उसलाई पढ् भन्नै पर्दैन । हाम्रो त कत्ति भन्दा पनि हुँदैन । फलानो फस्ट हुन्छ रे । तेरो खोइ प्रगति ?अरूसँग नदाँजौँ । नानी झनै निराशहुन्छ । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उसमा पर्छ । उसले राम्रै गरे पनि हामीले नराम्रो देखेका छौँ कि !

पढ्नेक्रम जारी राख्नुहोस्

चाडपर्व साझा सम्पत्ति, ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध: राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’को अवसरमा शुभकामना दिँदै ग्लाल्बो ल्होछारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध कायम गराउने प्रमुख सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ । ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्