कुबेतमा भावी नेपाली कार्यक्रमहरु को तालिका


सुरेश गुरुङ कुबेत

आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन ।

आयोजक :म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत
कार्यक्रम :प्रथम अधिबेशन
स्थान : यूनिक अडिटोरियम हल, फर्वानिया
मिति :- ०८ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजेदेखी

आयोजक :लुम्बिनी समाज कुवेत
कार्यक्रम :छैटौ वार्षिकोत्सव तथा अथिती कलाकार को साथ मा साँस्कृतिक कार्यक्रम LUMBINI MEGA MUSIC SHOW 2019
स्थान : जिलिप नटिङ ब्रिटिस स्कुल को हलमा
मिति :- १५ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे

आयोजक :माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुबेत
कार्यक्रम :१७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट
स्थान : फाहाहिलको सुकशवा फुटबल मैदान
मिति :- २२,२९ मार्च २०१९ (२ वाट शुक्रबार )
समय :- बिहानको ठिक ८ :०० बजे

कार्यक्रम:धमाका ३ साँस्कृतिक कार्यक्रम अथीती कलाकार राई इच किङ्स राजेश पायल राई
मितिः अप्रिल १९ तारिक २०१९ ।
स्थानः नटिंघम ब्रिटिस स्कुल, जलिब ।
समयः बिहान ११ बजे देखी
आयोजक : नेपाल कुवेत सरोकार समाज

कार्यक्रमको: अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत ९ औं बार्षिक उत्सब
समय: बिहान ११ बजेदेखि
मिति: ३१ मे २०१९ शुक्रबार
स्थान : पपिन्हल जिलिब
आयोजक : अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर

आयोजक :दर्शन ठकुरी समाज कुवेत
कार्यक्रम :नेपाल बाट पल्नु हुने अथिती कलाकार को साथ मा साँस्कृतिक कार्यक्रम
स्थान : तय नभएको
मिति :- ७ जुन २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे

आयोजक :अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा
कार्यक्रम : नेपाल बाट पल्नु हुने अथिती कलाकार को साथ मा साँस्कृतिक कार्यक्रम
स्थान : तय नभएको
मिति :- १४ जुन २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे

कार्यक्रमको: वार्षिकोत्वस तथा अधिबेशन,साथै सागीतिक धमाका
समय: बिहान ११ बजेदेखि
मिति: २१ जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : सुदूर–पश्चिम सेवा समाज कुवेत

कार्यक्रम: वार्षिकोत्वस तथा अधिबेशन,साथै सागीतिक प्रस्तुतिहरु
समय: ११ बजेदेखि
मिति: २८ जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवेत

अन्य कार्यक्रमहरु हुन गएमा थप गर्दै जानेछौं र यहाँहरुको कार्यक्रम छुटेका छन भने खबर गर्नु होला।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.