सुरेश गुरुङ,२ मार्च २०१९ कुबेत “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव हिजो मिती १ मार्च २०१९ शुक्रबार दिन कुबेत को फर्वानिया स्थित दवाही प्यालेस हलमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्