सेवा नै धर्म खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं:- २ बस्ने कविराज बास्तोलाको घर तिहारको लक्ष्मी पुजाको साँझ दियो बत्ती गरि सुत्न लाग्दा बत्तिको दियो पर्दामा सल्किएर आगो निस्की केही सामान निकाल्न नपाई घर जलेको थियो
सो रकम आगलागी पिडित कविराज बास्तोला लाई यू.के बाट नेपाल जानू भएको समाजसेवी ढक राना मगर र नेपालमै रहनु भएको समाजसेवी ध्यान कुमार राईले हस्तान्तरण गर्नु भएको थियो भनी खुलाई दिनु होला।
प्रबासबाट कुवेत बाट केदार आले मगर कतार बाट चुडामणि दाहाल मलेसिया बाट चन्द्र गुर्मछान मगर दुबई बाट राजेन्द्र दाहाल यू के बाट ढक राना मगर नेपाल बाट ध्यान कुमार राईले सो रकम संकलन गर्न पहल चालेका थिए।
यू.के बाट
१, ढक राना मगर रु=१४,२६०
नेपाल बाट
१,ध्यान कुमार राई रु=५,८००
कुवेत बाट
१,जगत राना मगर रु १०,०९८ मात्र
२,अनिल पुमा राई रु ७,४८० मात्र
३,दिपेन दाहाल रु ७,४८० मात्र
४,केदार कुमार मगर रु ५,६१० मात्र
५,नर ब.नेपाली रु ३,७४० मात्र
६,मान ब.थापा मगर रु ३,७४० मात्र
७,सुजता पुमा राई रु ३,७४० मात्र
८,मान ब.थापा मगर( ख)रु ३,७४० मात्र
९,सुर्य राना मगर रु ३,७४० मात्र
१०,सेवन राई रु १,८७० मात्र
जम्मा सहयोग रकम रु=५१,२३८
मलेसिया मलेसियाबाट
१,चन्द्र गुर्मछान मगर रु =१,३००
२,भिम गर्मछान मगर रु=१,३००
३,नवराज गुर्मछान मगर रु=१,३००
४,डम्बर गुर्मछान मगर रु=८००
जम्मा रकम रु=४,७०० मात्र =४,७००
कतार कतार बाट
१,चुडामणि दाहाल रु=५,०००
२,हिमाल मगर रु=५,०००
३,नरहरी बन्जारा रु=२,१००
४,गायत्री बन्जारा रु=२,०००
५,बिनोद बन्जारा रु=१,५००
६,तिर्थराज बन्जारा रु=१,१००
७,विश्वमणी फुयाल रु=१,०००
८,गंगा प्रसाद बन्जारा रु=१,०००
९,अशोक मगर रु=१,०००
१०,राम कुमार मगर रु=१,०००
जम्मा रकम रु=२०,७००
दुबई बाट
१,राजेन्द्र दाहाल ३,३३३
२,चन्द्र बुर्जा मगर ३,३३३
३,बम ब.मगर ३,३३४
जम्मा रकम रु=१०,०००
जम्मा सहयोग रकम १,०६,६९८ मात्र