काठमाडौं : हिन्दु राष्ट्र र संघीयता ’bout जनमत संग्रह माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई चैतसम्मको अल्टिमेट दिएको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले जनमत संग्रहको माग गरेका छन्। राप्रपाले सरकारसमक्ष २२ बुँदे माग प्रस्तुत गर्दै धर्म निरपेक्षता खारेज गर्न, संघीयता ’bout जनताको प्रत्यक्ष जनमत बुझ्न जनमत संग्रह गर्न, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न माग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/02/2019
हिन्दु राष्ट्र र संघीयता’bout जनमत संग्रह गर्न राप्रपाको अल्टिमेटम
Posted in नेपाल समाचार
साउदी राजकुमार पाकिस्तानमा, २० अर्ब डलरको सम्झौता घोषणा
६ फागुन, काठमाडौं । दुईदिने भ्रमणका लागि पाकिस्तान आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी पनि सामेल छ । सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए । ‘गत वर्ष पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगति गर्यो । अहिलेको नेतृत्वमा पाकिस्तानको सुनौलो भविष्य छ,’ उनले भने, त्यसैले मैले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरें जुन पाकिस्तानमा साउदीको लगानीको पहिलो कदम हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार