फेब्रुअरी १६ कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को दोस्रो ऐतिहासीक अधिवेशन कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको छ ।
कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्व तथा नेपाली राजदुतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेलको बिशेष आतिथ्यता रहेको थियो । भने कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपाली काँग्रेसमा आस्थावान कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिशेष अतिथी ,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो । कार्यक्रम संयोजक होम बहादुर पाख्रिनले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए भने सुरेस ग्वाया तामांगले कार्यक्रम संचालन गरेका थिए ।
समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल , नेपाली राजदुतावास कुवेतका दितिय सचिन ज्ञान बहादुर मगर , शुभकामना मन्तब्य राखेका थिए । स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिले उपस्थित अतिथि हरुलाई भरिपूर्ण मनोरंजन प्रदान गरेको थियो ।
नव गठित कार्यसमिति: अध्यक्ष – राम तामाङ ,बरिष्ठ उपाध्यक्ष – दिनेश उप्रेती, दितिय उपाध्यक्ष – प्रेम तामांग , सुर्य लामा , महासचिव – दामोदर बराल, सचिव -दल बहादुर बस्नेत ,सहसचिव –सोम लामा, कोषाध्यक्ष – मिलन गुरुङ
सहकोषाध्यक्ष – धर्म तामांग, सदस्यहरू – डेनी तामाङ , सबिन लामा, होम बहादुर थापा,दीपक बिश्वकर्मा, बिरू बुढामगर , बिन्दु थारू, सुकमान थाङ, मनोहरी श्रेष्ठ , टीकाराम लिम्बु , रबि कुमार गुप्ता, प्रकास मगर, पदमराज मोक्तान ,
बूदि हरीजन, सत्रूधन मुखिया , कृष्ण सुनार , तिलक कुसारी , दिपक खड्का, पबन कुमार महत, सुरज राज, यमडी नासीर, जितेन ग्याबा, दिलिप भण्डारी, शेर बहादुर मोक्तान, राम बल, राम बहादुर माझी, निमा तामाङ, सागर पंगेनी, कृष्ण सुनुवार , राजिब चौधरी, डम्बर मगर , नारायण बहादुर क्षेत्री, डम्बर साउद , प्रकास राई, केसब मगर, बिकास लामा, बालसिङ मगर , मान बहादुर घिमिरे , सन्जु चौधरी , हेमराज तामाङ , सुक बहादुर लामा , सुदर्शन तामाङ ,
सदस्यहरु:
संरक्षक : बरिष्ट संरक्षक – टीकाराम आचार्य , संरक्षकहरुमा – जिमी मगर , दिनेश चौधरी , उमेश राई ,
सल्लाहकार समिती : बरिष्ट सल्लाहकार :- उत्तम थापा, सल्लाहकार :- भीमसेन थापा, दिप गरूङ , आसिस लिम्बु , राम लामा , मोहनदत्त , राम कार्की , राजन चौधरी , तारा मगर , खेम परीयार, सन्त लम्साल , उमेश पुडासैनी , सन्तोश मन्डल, गणेश बस्नेत , रोशन थापा,
अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राम तमाङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।
(फोटो सौजन्य: आर डि क्रीएशन) न्युज सभार :नेपाली दृष्टि।