Daily Archives: 17/02/2019

कोसेली समुह कुवेतको ११औं वार्षिक उत्सव तथा चौथो अधिबेशन सम्पन्न अध्यक्षमा आनन्द आचार्य


बसन्त थापा कुवेत, फेब्रुअरी १६- कोसेली समुह कुवेतले ११औं वार्षिक उत्सव तथा चौथो अधिबेशनले आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा चयन गर्दै १३ जनाको कार्यसमिति निर्माण गरेको छ । शुक्रबार (हिजो) फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा कोसेली समूहको ३०औं कोसेली छापा पत्रिका बिमोचन पनि गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यी ‘ठूला माछा’लाई अब कारबाही नहुने


काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै बसेर भ्रष्टाचार गरेको अभियोग लागेका राजनारायण पाठकलाई कारबाही नहुने संकेत मिलेको छ । कारबाहीबाट उम्किन पाठकले आयुक्त पदबाट राजीनामा दिएको रहस्य बाहिर आएको छ । सरकार र संसदले पनि पाठकलाई कारबाही गर्ने विषयमा खासै ध्यान नदिएको आरोप लाग्न थालेको छ । अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले पनि पाठकलाई कारबाही गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप छ । प्रमुख आयुक्त घिमिरेले पाठकलाई कारबाही नगर्ने हो भने अख्तियार र अख्तियारका जिम्मेवारपूर्ण पदमा बसेकाहरूमाथिका विश्वास गुम्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

ब्लग : एउटा गीत पचाउन नसक्ने कस्तो पाचनशक्ति ?


विश्वास बाबु पोखरेल
दुई दिनअघि पशुपति शर्माको ‘लुट कान्छा लुट’ गीत सुनें। ती सबै अभिव्यक्ति मेरो मनबाट निस्केको जस्तो लाग्यो । केवल आवाज थियो, पशुपति शर्माको। रिलिज भएको दुई दिनमै त्यति लोकप्रिय गीत उनले किन हटाए ? सोचनीय छ। सँगसँगै सोही गीतलाई लिएर, भोलिका दिनमा आफूले देशको बागडोर सम्हालौँला भन्ने सपना बोकेका केही परिचित अनुहारहरुको आक्रोश देखेँ। उदेक लाग्यो, र सम्झेँ- विगतका निरंकुश शासकहरुलाई। जसको शासनकालमा जीवन शर्मा, रामेश जस्ता कलाकारले मौलाउने अवसर पाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा राम तामाङ


फेब्रुअरी १६ कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को दोस्रो ऐतिहासीक अधिवेशन कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्