कुबेत नेपालडटकम, नेपाल कुबेत सरोकार समाज कुवेतको हिजो फेब्रुवरी १५ तारिक शुक्रबार को दिन दोस्रो अधिबेशन कुबेतको जिलिब स्थित पपिन्स हलमा सम्पन्न भएको छ। उक्त अधिबेसन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निवार्चित हुनुभएका श्री राम तामाङ ज्यु लगायत सम्पुर्ण नयाँ पदाधिकारी ज्युहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुबेतको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
Daily Archives: 16/02/2019
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
Posted in प्रवासी समाचार
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
कुबेत नेपालडटकम, कोसेली समूह कुबेतको हिजो फेब्रुवरी १५ तारिक शुक्रबार को दिन एघारौं बार्सिकउत्सव तथा अधिबेशन कुबेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। उक्त अधिबेसन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निवार्चित हुनुभएका आनन्द आचार्य ज्यु लगायत सम्पुर्ण नयाँ पदाधिकारी ज्युहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ- कुबेतको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
Posted in प्रवासी समाचार, सूचना