“सम्मृद्द समाज निर्मान र बिकास आजको आवश्यक्ता प्रवासि इलामेलि सेवा समाजको बिषेसता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासि इलामेलि सेवा समाज कुबेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्र्बार को दिन बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने समाज को सल्लाहकार रोशन राइ हाङ्खिम ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।
उक्त अधिबेशन तथा वार्षिकोत्सव लाई ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नाजुधाइ दिनु हुन आयोजक प्रवासि इलामेलि सेवा समाज कुबेत ले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम: वार्षिकोत्वस तथा अधिबेशन,साथै सागीतिक प्रस्तुतिहरु
समय: ११ बजेदेखि
मिति: १४ जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवेत
सल्लाहकार रोशन हाङ्खिम