कुबेत नेपालडटकम
जन-जागृति युवा समाज कुवेतको हिजो फेब्रुवरी ८ तारिक शुक्रबार को दिन पाँचौ अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेसन बाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निवार्चित हुनुभएका श्री टीकाराम आचार्य ज्यु लगायत सम्पुर्ण नयाँ पदाधिकारी ज्युहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ- कुबेतको र कुबेत नेपालडटकम को तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत